Homeब्रेकिङ न्युजगाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउने देउवाको विश्वास

गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउने देउवाको विश्वास

Sagun Sandesh

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा पार्टीको गाउँ र नगर अधिवेशनको सफलताको शुभकामना दिँदै देउवाले अधिवेशनमा देखिएको उत्साहले पार्टीलाई अझ बलियो बनाउने बताए ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय