Homeखेलकुदटोकियो ओलम्पिकमा दक्षिण कोरियाले जित्यो पहिलो स्वर्ण

टोकियो ओलम्पिकमा दक्षिण कोरियाले जित्यो पहिलो स्वर्ण

Sagun Sandesh

टोकियो । टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ ।

शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा ५—३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय