Homeभिडियोप्रकाश सपुतको अभिनयमा ‘बिरानो आँगन’ (भिडियोसहित)

प्रकाश सपुतको अभिनयमा ‘बिरानो आँगन’ (भिडियोसहित)

Sagun Sandesh

काठमाडौँ । प्रकश सपुतको गीत ‘बिरानो आँगन’ सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको स्वर रहेको गीतमा देवी पोखरेलको शब्द रहेको छ ।

अधिकारीको सङ्गीत रहेको गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन रहेको छ ।

उत्तम श्रेष्ठ ‘शिशिर’ ले निर्देशन गरेको भिडिओमा परदेशीको पीडा देखाइएको छ ।

भिडियोमा सपुत, सरोज खनाल, रश्मि भट्ट, शङ्कर आचार्य, श्रीजल श्रेष्ठ र सुरज श्रेष्ठ फिचर्ड छन् । ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेको भिडिओ अमृत चापागाईँले सम्पादन गरेका हुन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय