Homeब्रेकिङ न्युजबुधबार नेपालमा थप २ हजार ९ सय बढीमा संक्रमण पुष्टि

बुधबार नेपालमा थप २ हजार ९ सय बढीमा संक्रमण पुष्टि

Sagun Sandesh

काठमाडौं । बुधबार नेपालमा थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ हजार ६३ एन्टिजेन परीक्षणबाट ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै बुधबार थप १३ सय ३३ जना संक्रमणमुक्त भएका छन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय